निजी अस्पताललाई कोभिड बिशेष अस्पतालको सुचीबाट हटाईयो
निजी अस्पताललाई कोभिड विशेष अस्पतालकाे सूचीबाट हटाईएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले सबै निजी अस्पतालहरूलाई कोभिड-१९ विशेष अस्पतालको सूचीबाट हटाउने निर्णय गरिएको दिए । मेडिकल कलेजहरू भने कोभिड विशेष अस्पतालको सूचीमा कायमै रहेको जानकारी उनले दिए। कोरोना संक्रमितको उपचार गर्न सरकारले निजी अस्पताललाई पनि कोभिड विशेष अस्पतालमा सूचिकृत गरेकाे थियाे....