सरोगेसी के हो ? के यो नेपालमा बैधानिक छ ?
जसरी बिर्यदान गर्ने पुरुषले आफ्नो पुरुषत्व देखाउने विर्यवाट जन्मिने सन्तान छोरा, छोरी वा तेस्रो कुन लिंगको वच्चा जन्मियो थाहा पाउँदैन र आफू बाबु हुँ भनेर गर्भ गर्न सक्दैन । ठिक त्यसैगरी कोख भाडामा दिनेसरोगेसी आमा जसले वच्चा जन्माइदिएबापत आर्थिक लाभ त लिन सक्छिन तर जन्मिएको बच्चामा उनको कुनै हक अधिकार....