Loading...
Logo
Image

५.३० बजे प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ५.३०  बजे  राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएको बताइएको छ ।

साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार सम्बोधन कोरोना महामारीका विरुद्धको लडाइका सन्दर्भमा जनतालाई जानकारी गराउन केन्द्रित हुनेछ ।

Comments