
नेपालमाआज एकैदिन २ सय २६ काेराेना संक्रमित थपिएका छन् । याेसँगै काेराेना संक्रमितकाे संख्या १ हजार ७ सय ९८ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
स्वास्थ्य मन्त्रालयकाे पत्रकार सम्मेलन गरेेर साेमबार मात्रै २ सय २६ जना काेराेना संक्रमित थपिएकाे जानकारी दिएकाे हाे ।
संक्रमितमध्ये ८ जनाको मृत्यु भएको छ भने २ सय २२ जना निकाे भएर घर फर्किइसकेका छन् ।
Featured News
Comments