
नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । सुर्खेत पञ्चपुरीका २८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्युभएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।
Featured News
Comments