# Recent News
- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

आइतबारदेखि सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने विषयमा मस्याैदा तयार पारेको छ ।
मस्यौदा अनुसार हालसम्म १ सय भन्दा कम संक्रमण देखिएका जिल्लाभित्र यातायात सुचारू गर्ने तयारी भएको छ ।
जसमा सिट संख्याको आधामात्रै बोक्न पाइने नियम बनाइएको छ । तर, असार १ पछि भने लामो दूरीको यातायात पनि खुलाउने तयारी गरिएको छ । लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्वन्धमा यसअघि प्रधामन्त्री विज्ञहरूसँग परामर्श लिएका थिए ।
नेपालले ११ चैतबाट लकडाउन सुरू गरेको थियो । पछिल्लो पटकको म्याद जेठ ३२ सम्म छ ।
स्रोत: Shilapatra
Featured News
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments