Loading...
Logo
Image

चट्याङ लागेर ८३ जनाको मृत्यु

भारतको बिहारमा चट्याङ पर्दा ८३ जनाको मृत्यु भएको छ ।

आपतकालीन व्यवस्था विभागले बिहीबारसाँझसम्ममा ८३ जनाको मृत्यु भएको जानकारी दिएको छ । भारतमा चट्याङ लागेर बर्सेनि सयौं मानिसले ज्यान गुमाउने गरेका छन् । 

स्रोत: Shilapatra

Comments

KATHMANDU WEATHER