# Recent News
- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक पुनः सुरु भएको छ ।
बिहान बसेको बैठक केहीबेर चलेपछि प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद् बैठकमा सहभागी हुन मन्त्रीसहित हिँडेपछि रोकिएको बैठक पुनः सुरु भएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालू अधिवेशन अन्त्यको घोषणा गरेकी पछी आज मात्र दुवै अध्यक्षले पालैपालो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।
Comments