# Recent News
- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल शुरू भएको छ। राष्ट्रपतिलाई भेटेर शितलनिवासबाट प्रचण्ड सिधै बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वएमालेका तर्फबाट ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु पौडेल तथा पूर्वमाओवादीको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन समेत सहभागी छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले हिजै राष्ट्रपतिलाई भेटेका थिए।
Comments