
पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका १ युवकमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।
गोरखा भीमसेन थापा गाउँपालिकाका २७ वर्षीय ती पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए। थप उपचारका लागि उनलाई पाटन अस्पताल ल्याइएको थियो ।
उनको गएराति मृत्यु भएकाे पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माले जानकारी दिए । मृत्युपछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको निर्देशक शर्माले बताए ।
Featured News
-
3 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments