# Recent News
- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक फेरि स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।
पार्टीमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच अझै छलफल गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको बताइएको छ ।
यसअघि बस्ने भनिएको बैठक पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । आज पनि पार्टी अध्यक्ष ओली र प्रचण्डबीच पार्टीमा देखिएको विवाद समाधानका लागि छलफल गर्ने बताइएको छ ।
Featured News
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments