Loading...
Logo
Image

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाउँदा २ जनाको मृत्यु १८ जना बेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिका-५ जम्बुमा आएको बाढीका कारण अरनिको राजमार्गमा क्षति पुगेको छ ।बाढीबाट भएको क्षतिका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्बन्ध बिच्छेद भएको छ । 

घाइतेहरूको उद्धारका लागि अहिले हेलिकोप्टर पुगेको छ ।

बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति हुन पुगेको छ । 

Comments