# Recent News
- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

आज काठमाडौंका ५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ जनामा, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल प्रयोगशालामा १ जनामा, वीर अस्पतलको प्रयोगशालमा पनि १ जनामा र शिक्षण अस्पतालको प्रयोगशालामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १६ हजार ५३१ पुगेको छ
Featured News
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments