# Recent News
- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसमध्ये काठमाडौं उपत्यकामा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण हुनेमा काठमाडौंमा ५ र ललितपुरमा एक जना रहेका छन्
३ हजार ९ सय १६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ८ हजार ५८९ पुगेको छ । नेपालमा संक्रमितमध्ये ५१.१ प्रतिशत संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
Featured News
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments