# Recent News
- पालेर्मो प्रोटोकल कार्यान्वयनका लागि ऐनहरूमा गर्नुपर्ने संशोधनबारे छलफल
- तिनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग निर्माण हुने
- नबकान्तिपुर साकोसको २३औं साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश घोषणा
- पत्रकार एवं स्काउट लिडर राजिव खत्रीको 'स्कार्फ' नियात्रा संग्रह सार्वजनिक
- जनकपुर-जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी

रेडियो पत्रकारीताबाट आफ्नो करियर सुरु गरेका नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक दिपक समीरको पहिलो गीत सार्बजनिक भएको छ ।दिपकको अलि अलि गर्दै बोलको गीतको लिरिकल भिडियो सार्बजनिक भएको हो ।
डि पि खनालको रचना रहेको गीतमा शंखर थापा “स्माइल” को संगीतमा रहेको छ । दिपक समीरको स्वर रहेको उक्त गीत लकडाउन पछि सहज वातावरणमा भिडियो सार्बजनिक गर्ने बताइएको छ ।
संगीतको समेत बिद्यार्थी समेत रहेका संचारकर्मी गीत लेखनमा पनि सक्रीय छन् । गायकको रुपमा दिपक समिरको अलि अलि गर्दै बोलको पहिलो बजारमा आएको हो ।
Featured News
-
-
7 months ago
भारतीय कोरियोग्राफर सरोज खानको निधन
Comments