
डडेल्धुरामा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।
जिल्लाको परशुराम नगरपालिका-१ बस्ने बुुवाले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आमाले दिएको जाहेरीका आधारमा बुबालाई पक्राउ गरिएको प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्रबहादुर बोहराले बताए ।
पक्राउ परेका उनीमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ ।
Featured News
-
3 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments