Loading...
Logo
Image

बिर अस्पतालका चिकित्सकलाई कोरोना संक्रमण

काठमाडौंको वीर अस्पतालका एक चिकित्सकमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज अस्पतालमै गरिएको पीसीआर परीक्षणमा ती चिकित्कमा कोरोना पोजिटिभ देखिएको हो ।

अस्पतालका इन्टरनल मेडिसिन विभागमा कार्यरत पुरुष डाक्टरमा ज्वरो आउने र पखाला लाग्ने समस्या भएपछि बिहीबार उनको अस्पतालमै पीसीआर परीक्षण गरिएको थियो । उनको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई अस्पतालको आइसोलेसनमा राखिएको बताइएको छ ।

Comments