
कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा प्रशासनिक सेवाहरू बन्द गरिने भएको छ ।
काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र सरोकारवाला निकायका प्रतिनिधिको संयुक्त बैठकले उपत्यकामा आइतबारदेखि ८ भदौसम्म कडाइ गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस् आईतवारदेखि कुन–कुन सेवा खुल्छन्, कुन–कुन सेवा बन्द हुन्छन् ।
Featured News
Comments