
लोकगायक प्रेमराजा महत र उनकी श्रीमतीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । हाल अमेरिकामा रहेका महत दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
गायक महतले फेसबुकमा स्टाटस लेख्लै आफू र श्रीमतीलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् ।
अहिले आफूहरू डा. सरगम महतको निगरानीमा आइसोसेलनमा बसिरहेको उनले बताएका छन् ।
गायक महतले कोरोना संक्रमण देखिएमा गोप्य नराखी समुदायलाई जानकारी दिन पनि आग्रह गरेका छन् ।
Featured News
-
3 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments