
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चारजना कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गत शुक्रबार कर्मचारीहरूको स्वाब सङ्कलन गरिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधवप्रसाद तिवारीका अनुसार मन्त्रालयका चार जना कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । उनले मन्त्रालयका चालक र सहयोगीमा सङ्क्रमणको पुष्टि भएको जानकारी दिए ।
Featured News
Comments