# Recent News

काठमाडौं मैतिदेवी स्थित सेतोपुल करिडोरमा दुर्घटना भएको छ । राति करिब १० बजेतिर दुर्घटना भएको हो ।
करिडोरमा रोकिराखेको मालबाहक ट्रक मुनि स्कुटर छिर्दा स्कुटर चालक गम्भीर घाइते भएका छन् । सेतोपुल करिडोरमा रोकिराखेको ना ६ ख ५२५३ नम्बरको ट्रक मुनि बा ७८ प ४३८८ नम्बरको स्कुुटर छिरेेेको हो । प्रत्यक्षदर्शीका अनुसार अनामनगर तर्फबाट आएको स्कुटर अनियन्त्रित भई ट्रकमुुनि छिरेको थियो । गम्भीर घाइते भएका स्कुटर चालकलाई अस्पताल लगिएको छ । स्कुटर चालकको पहिचान खुल्न सकेको छैन । ट्रक बिपरित दिशामा रोकिराखेको थियो ।
हेर्नुहोस् तस्बिर
Featured News
-
3 months ago
पशुपतिनाथको मन्दिर माघ २८ गतेदेखि खुल्ला गरिने
-
3 months ago
आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित
-
Comments