Loading...
Logo
Image

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

उनको १ सय १ वर्षको उमेरमा आज मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको आफ्नै निवासमा निधन भएको पारिपारिक श्रोेतले जनाएको छ ।

१९७६ सालमा लमजुङमा जन्मिएका घिमिरे नेपाली छन्दकवितामा अग्रणी कवि हुन् । उनका 'गौरी' शोककाव्य, 'राष्ट्र निर्माता' खण्डकाव्य, 'मालती-मङ्गले' गीतिनाटकलगायत प्रसिद्ध छन् ।

Comments