
काठमाडौं उपत्यकामा थप १ साता निषेधाज्ञा जारी राख्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठकले साे निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा अब १७ भदौसम्म अत्यावश्यकबाहेकका सेवा तथा व्यवसाय सञ्चालन गर्न पाइने छैन ।
३ भदौको मध्यरातदेखि लागू भएकाे निषेधाज्ञा बुधबार मध्यराति सकिँदै छ ।
Featured News
Comments