Loading...
Logo
Image

पाटन अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत कोरोना स‌ंक्रमित युवकको मृत्यु भएको छ ।  

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोरोना पुष्टिपछि २८ साउनदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको हो । मृतक पुरुष ललितपुरकै हुन् ।

Comments

KATHMANDU WEATHER