# Recent News

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोरोना पुष्टिपछि २८ साउनदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको हो । मृतक पुरुष ललितपुरकै हुन् ।
Featured News
-
3 months ago
पशुपतिनाथको मन्दिर माघ २८ गतेदेखि खुल्ला गरिने
-
3 months ago
आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित
-
Comments