# Recent News
- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा सोमबार उनको निधन भएकाे उनका छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै जानकारी दिएका हुन् ।
ट्विटमा अभिजितले लेखेका छन्, ‘गह्रुँगो मुटुका साथ यहाँहरूलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरहरूको सारा प्रयास र भारतभरका जनताको आशीर्वाद र प्रार्थनाका बाबजुद मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ। यहाँहरू सबैलाई धन्यवाद ।’
८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जी कोरोना संक्रमण पुष्टि भएपछि केही दिनदेखि अस्पतालको कोमामा थिए । मस्तिष्क सर्जरीका लागि उनलाई सैनिक अस्पताल भर्ना गरिएको थियो । सर्जरीअघि गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो ।
Featured News
-
-
3 years ago
जापानमा तातो हावाबाट हजारौं प्रभावित
-
Comments