# Recent News
- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमणपुष्टि भएको छ । कोरोना संक्रमण देखिएपछि उनी आफ्नै निवासमा होम आइसोलेसनमा रहेको उनको सचिवालयले जनाएको छ ।
उनको केही दिनअघि स्वाब संकलन गरिएको थियो । सोमबार रिजल्ट पोजिटिभ आएको उनको सचिवालयले जानकारी दिएको हो । उनीको पत्नीको स्वास्थ्यमा समस्या देखिएर परीक्षण गरााउदा मेयर शाक्यको पोजिटिभ देखिएको हो । उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन ।
मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण भने नदेखिएको बताइएको छ ।
Comments