Loading...
Logo
Image

राष्ट्रपतिद्वारा सिन्धुलीगढीमा बनेको युद्ध संग्राहलयको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार उद्घाटन गरेकी छन् ।बुधबार बिहान सिन्धुलीगडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् ।

कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सो युद्ध संग्राहलय निर्माण गरेको हो ।

Comments

KATHMANDU WEATHER