Loading...
Logo
Image

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । 

महासचिव पोखरेलले आफूलाई कोरोना संक्रमण पुष्टि भएको फेसबुक स्टाटस मार्फत जानकारी दिएका छन् ।

'कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भयो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।' फेसबुक स्टाटस लेख्दै उनले भनेका छन् ।

Comments

KATHMANDU WEATHER