Loading...
Logo
Image

डिसहोमले ल्यायो ८ सय ९९ रुपैयाँमा १०० एमबीपीएस ईन्टरनेटको अफर

डिसहोमले मासिक ८ सय ९९ रुपैयाँमा १०० एमबीपीएस इन्टरनेटको अफर ल्याएको छ । 

यो अफरअन्तर्गत ५ गिगाहर्जको ड्युअलब्याण्ड सहित ८ सय ९९ रुपैयाँमा १ महिना, २ हजार ६ सय ९७ रुपैयाँमा ३ महिना, ५ हजार ३ सय ९४ मा छ महिना र १० हजार ७ सय ८८ रुपैयाँमा १२ महिना अवधिको डिसहोम फाइबरनेट पाइने कम्पनीले जनाएको छ ।

Comments