Loading...
Logo
Image

एसइईको परिक्षा बैशाखमा र कक्षा १२ को जेठमा हुने

एसईईको परिक्षा  २०७९ साल वैशाखमा र कक्षा १२ को जेठमा  हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परिक्षा वैशाखमा गराउने निर्णय गरेको हो र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, परीक्षाको तालिका छिट्टै सार्वजनिक गरिनेछ । परीक्षाको मोडालिटीका विषयमा भने निर्णय हुन बाँकी रहेको उनले बताए ।

Comments

KATHMANDU WEATHER