Loading...
Logo
Image

शुक्रराज ट्रपिकल (टेकु) अस्पतालमा खोप कार्यक्रम स्थगित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ( टेकु अस्पताल)ले खोप कार्यक्रम स्थगित भएको गरेको छ ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोनाबाट संक्रमित भएकोले खोपकार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ ।

आजअस्पतालले एक विज्ञप्ति जारी गर्दै भोलि देखि अर्को एक साताका लागि खोप कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

 

Comments