# Recent News

नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सीको कारोवारमा संलग्न रहेको पाईएमा कारबाही गरिने चेतावनी दिएको छ ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार अवैध भएकोले कारोबारमा संलग्न भए कारवाही गर्ने चेतावनी दिएको हो ।
राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै नेपालमा बस्ने नेपाली वा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकले क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने जनाएको छ ।
पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोवार व्यापक बढ्दै गएको भन्दै राष्ट्र बैंकले यस्तो कारोबार नगर्न र गरेको पाइए कानून अनुसार कारबाही हुने बताएको हो ।
Featured News
-
1 year ago
होटल याक एण्ड यति बन्द गर्ने सरकारको निर्णय
-
-
Comments