Loading...
Logo
Image

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले सोनाम ल्होछारको अवसरमा भोलि (बुधबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै भोली बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सोनाम ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Comments

KATHMANDU WEATHER