# Recent News

माध्यामिक शिक्षा परीक्षा (एसईई) को परिक्षा २०७९ बैशाख ९ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षा वैशाख ९ देखि वैशाख २० सम्म गर्ने निर्णय गरेको हो ।
परीक्षाको पूर्ण विवरण भने बिहीबार(आज)को गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको मिति तोकेको हो ।
Featured News
-
-
-
2 years ago
अनलाइन लगायत सबै पढाइ बन्द गरियो
Comments