- मंसिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आयोगको सिफारिस
- नेपाली किसानका लागी खुसीको खबर, गाँजा खेतीबारे अध्ययन गर्दै सरकार
- बागमती प्रदेश सरकारद्वारा आर्थिक बर्ष २०७९/८० को बजेट सार्वजनिक
- आजदेखि देशभर मतदाता नामावली संकलन कार्य पुनः सुरु
- ताराप्रसादको कविता तथा मुक्तक संग्रह "ताराबाट झरेका फूलहरु" सार्वजनिक

सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु गरेको छ । संसदमा गैरसरकारी विधेयकसमेत दर्ता भएपछि सरकारले अध्ययन थालेको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीका अनुसार गाँजा खेतीलाई खुला गर्नुपर्ने भनी कानुन मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा कानुनमन्त्री बन्दीले गााजा खेतीबारे अध्ययन भैरहेको जानकारी दिएका हुन् । ‘गाँजा खेतीको सन्दर्भमा कानुन आयोगलाई अध्ययन गरेर अन्य मुलुकमा यसको के प्रचलन छ नेपालमा कसरी गर्न सकिन्छ वा सकिंदैन भन्ने विषयमा अध्ययनको प्रतिबेदन प्राप्त भएपछि बाकि काम अघि बढ्रने मन्त्रालयले जनाएको छ ।
नेपाल कानुन आयोगले गाँजा खेतीका सम्बन्धमा अध्ययन गरिरहेको र आयोगले दिएको प्रतिवेदनका आधारमा सरकारले निणर्य लिने कानुनमन्त्री बन्दीले बताए ।
-
-
6 months ago
पशुपतिनाथको मन्दिर माघ २८ गतेदेखि खुल्ला गरिने
-
6 months ago
आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित
Comments