Loading...
Logo
Image

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो थ्रेस होल्ड, एमाले र कांग्रेसले कटाए छ लाख

 प्रतिनिधिसभाको समानुपातिकमा  राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टीले थ्रेस होल्ड कटाएको छ । यो संगै  पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । 

 हालसम्म भएको मतगणनामा सो पार्टीले तीन लाख मत कटाएसँगै राष्ट्रिय पार्टी बन्ने भएको हो । समग्रमा तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म तीन लाख मत कटाइसकेको छ  । पहिलो स्थानमा रहेको नेकपा एमालेले छ लाख भन्दा बढी मत प्राप्त गरिसकेको छ भने र नेपाली कांग्रेसले दोस्रो स्थानमा रहेको छ । चौथो स्थानमा माओवादी  र  राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा छ ।

Comments