
प्रतिनिधिसभाको समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टीले थ्रेस होल्ड कटाएको छ । यो संगै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ ।
हालसम्म भएको मतगणनामा सो पार्टीले तीन लाख मत कटाएसँगै राष्ट्रिय पार्टी बन्ने भएको हो । समग्रमा तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म तीन लाख मत कटाइसकेको छ । पहिलो स्थानमा रहेको नेकपा एमालेले छ लाख भन्दा बढी मत प्राप्त गरिसकेको छ भने र नेपाली कांग्रेसले दोस्रो स्थानमा रहेको छ । चौथो स्थानमा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा छ ।
Featured News
Comments