Loading...
Logo
Image

टाइम म्यागजिनले सार्वजनिक गर्‍यो विश्वका प्रभावशाली १०० व्यक्तिको सूची

टाइम म्यागजिनले सन् २०२५ का विश्वका सबैभन्दा प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यो सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि टेस्लाका सीईओ एलन मस्कसम्म समेटिएका छन् ।

त्यस्तै बंगलादेशको अन्तरिम सरकारका सल्लाहकार मोहम्मद युनुस पनि यो सूचीमा समेटिएका छन् । यो सूचीमा सन् २०२४ मा भारतीय अभिनेतृ आलिया भट्ट तथा ओलम्पियन साक्षी मलिक समावेश थिए ।

यो सूचीमा बेलायतका प्रधानमन्त्री किएर स्टार्मरदेखि अमेरिकी उपराष्ट्रपति जेडी बेन्ससम्म समेटिएका छन् ।

Comments

KATHMANDU WEATHER