# Recent News
- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
काठमाडौं, चैत्त १५ गते । तिब्बत सरकारले चीनबाट नेपाल ल्याउन लागिएकाे स्वास्थ्य सामग्री बीच बाटाेमै राेकिदिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) परीक्षण, रोकथाम तथा उपचारका लागि चिनियाँ कम्पनीले उपलब्ध गराएकाे स्वास्थ्य सामग्रीको गुणस्तरमा प्रश्न उठेपछि तिब्बतले बाटाेमै राेकिदिएकाे हाे ।
चीनको बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले बुधबार बेइजिङस्थित नेपाली राजदूतावासमार्फत सरकारलाई निःशुल्क रूपमा किट उपलब्ध गराएको थियाे । साेही सामग्री दूतावासले नेपाल पठाएकाे थियाे । तर, ल्हासामा चीनको नेसनल मेडिकल प्रोडक्सन एडमिनिस्ट्रेसनले नेपाल पठाउन लागिएका किट निर्यातयोग्य नभएको पुष्टि गरी बाटाेमै राेकिदिएकाे हाे ।
चिनियाँ कम्पनीले नेपाल पठाएका सामग्री कोरोना भाइरस परीक्षणका झण्डै डेढ दर्जन किटकाे सूचीमा नपरेकाे तिब्बती विभागकाे भनाइ छ ।
स्रोत: Shilapatra.com
Featured News
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments