Loading...
Logo

चीनबाट झिकाइएको पहिलो चरणको रोकथाम सामाग्री आइपुग्यो

काठमाडौं, चैत्र १६ गते । नेपाल बायु सेवा निगमको विमानबाट चीनबाट ल्याइएको सामाग्री आज विहान ५ः५० बजे काठमाडौ आइपुगेको छ । स्वास्थ्य सामग्री ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूलाई अत्यावश्यक परिणाममा उपलब्ध गराउने प्रबन्ध उच्चस्तरीय समितिले मिलाएकाे छ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक मार्फत जानकारी गराउनु भयाे । 

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आकस्मिक रूपमा स्वास्थ्य सामग्री खरिद गरी ल्याउने याे व्यवस्थापन गरेकाे हाे 

स्रोत: Gorkhapatra Online

Comments