काठमाडौ, चैत १६ गते । सरकारले महंगा सवारी साधन आयातमा रोक लगाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले महंगा सवारी साधन आयातमा रोक लगाउने निर्णय गरेको हो ।
यस्तै, मन्त्रिपरिषद्कै बैठकले मदिरा आयातमा पनि रोक लगाउने निर्णय गरेकोसरकारका प्रवक्ता तथा अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।
स्रोत: Mero Online
Featured News
Comments