# Recent News
- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन
काठमाडौँ, चैत २० गते बिहीवार । नेपालमा थप एकजनामा कोरोना संक्रमण भेटिएको छ । छैटौं कोरोना संक्रमित पनि बागलुङकी महिला भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराउनु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.देवकोटाका अनुसार कतारको दोहा हुँदै क्यूआर ६५२ उडान बाट चैत्र ४ गते नेपाल आएका व्यक्तिमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो ।
यसअघि सोही विमानमार्फत नेपाल आएका २ जना युवतीमा संक्रमण देखिएको थियो ।
स्रोत: Mero Online
Comments