Loading...
Logo
Image

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक वैशाख २० गते

मेरो अनलाइन

काठमाडौं, बैशाख १७ गते बुधबार । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन ।

पछिल्लो समय देखिएका विवादबारे छलफल भए पनि निर्णय हुन नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले वैशाख २० मा अर्को सचिवालय बैठक बोलाएको उनले बताए ।

Comments