Loading...
Logo
Image

जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, बैशाख २४ गते बुधबार ।  सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।

Comments