# Recent News
- पालेर्मो प्रोटोकल कार्यान्वयनका लागि ऐनहरूमा गर्नुपर्ने संशोधनबारे छलफल
- तिनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग निर्माण हुने
- नबकान्तिपुर साकोसको २३औं साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश घोषणा
- पत्रकार एवं स्काउट लिडर राजिव खत्रीको 'स्कार्फ' नियात्रा संग्रह सार्वजनिक
- जनकपुर-जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी

काठमाडौं, बैशाख २९ गते सोमबार । नेपाली युवा दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको टप-७ मा उक्लिएका छन् । उनले टप-७ प्रवेशका लागि आइतबार डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए ।
अमेरिकन आइडलले प्रतिस्पर्धीलाई एसएमएस, आइडलको वेभसाइट र एप डाउनलोड गरेर भोट गर्न सकिने व्यवस्था गरेकाे छ । दिवेशको भोटिङ कोड १६ रहेको छ ।
३ वटा माध्यमबाट १ जनाले प्रतिस्पर्धीलाई १०/१० पटक गरेर ३० भोट गर्न सकिने व्यवस्था गरिएको छ ।
दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन्
Featured News
-
-
7 months ago
भारतीय कोरियोग्राफर सरोज खानको निधन
Comments