
काठमाडौं, बैशाख ३१ गते बुधबार । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विवाद समाधान तथा कोरोना संक्रमण रोकथामका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएका छन् ।
अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ ।
सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको बताइएको छ ।
Featured News
Comments