Loading...
Logo
Image

फेरि २४ जना कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं, बैशाख ३१ गते बुधबार ।  नेपालमा फेरि २४ जनामा कोरोना संक्रमणस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

संक्रमितहरूमा रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका २ र नवलपरासीका १ जना छन् ।

योसँगे नेपालमा कुल संक्रमितको संख्या २ सय ४३ पुगेको छ । 

Comments