
काठमाडौं, जेठ ३ गते शनिबार । नेपाली सेनाका २ जनामा पहिलो पटक कोरोना संक्रमण भेटिएको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार काभ्रे घर भइ हाल महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष नेपाली सेनाका जवान भएको खुलेको हो ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै जना नेपाली सेनाको जवान भएको पुष्टि गरे।
Featured News
Comments