Loading...
Logo
Image

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, जेठ  ४ गते  आइतबार । कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० सम्मलम्ब्याउने निर्णय भएको छ ।

आज प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जेठसम्म लकडाउन थप्ने निर्णय गरेको हो । पछिल्लो पटक थपेको लकडाउन भोलि राति सकिदै छ ।

यसअघि आज नै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको थियो ।  
कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले थप कडाइका साथ लकडाउन थप गर्ने निर्णय गरिएको हो ।

Comments