# Recent News
- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

काठमाडौँ, जेठ ६ गते मंगलबार । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
गत २ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार बसेको प्रतिनिधिसभाबाट पारित भएको हो । नीति तथा कार्यक्रममाथि २ दिन छलफल भएको थियो ।
नीति तथा कार्यक्रममा विभिन्न सांसदले संशोधन प्रस्ताव गर्दा गराएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ पनि दिएका थिए । चित्त नबुझेको भन्दै संशोधन प्रस्ताव सांसदहरूले फिर्ता लिएनन् ।
प्रतिनिधिसभाको अर्को बैठक १३ जेठ २०७७ का दिन दिउँसाे १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
Featured News
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments