# Recent News

काठमाडौं, जेठ ७ गते बुधबार । कोरोना परिक्षण स्वेच्छिक रूपमा पनि गर्न सकिने बताइए लगत्तै परिक्षण शुल्क १५ लिने चर्चा चलेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षण शुल्क नतोकिएको स्पष्ट पारेको छ ।
‘अहिले कोरोना परीक्षण सरकारले नै निशुल्क गर्दै आएको छ,’ मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीले भने, ‘शुल्क तोकिएको छैन ।’
सामाजिक सञ्जालमा परीक्षणको शुल्क १५ हजार तोकिएको भन्दै विरोध भएपछि मन्त्रालयले शुल्क नतोकिएको स्पष्ट पारेको हो ।
Featured News
-
2 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
-
Comments